सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो इन्जिनियरिङ सेवाको लागि कर्मचारी (सूचनासहित )

117
Sana Kishan

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खोलेको छ।

आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

नेपाल इन्जिनियर सेवाअन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।पाँचौ तहमा प्राविधिकहरू ८ र चौथो तहमा प्राविधिकहरू ४ जनाका लागि विज्ञापन गरिएको छ।

Nepali Khaja
Karnali Traders

आयोगको वेबसाइटमार्फत योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

(गोदावरी न्युज बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.