सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत रबि आए सकृय राजिनितीमा

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।

Sana Kishan

उनले भने, ‘म आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु। ‘लामिछानेले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको बताए । उनले, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’ गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.