सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

20
Sana Kishan

एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ।

Karnali Traders

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

Nepali Khaja

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। थाहा खबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.