सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ।

Sana Kishan

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

World Link Ads
Mahakali Polytechnic

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.