सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो कुराकानी ?

98
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

Karnali Traders

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Arus

यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको छलफलमा नागरिकता लगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.