सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ ।

Sana Kishan

सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन् । यस अघि ७० वर्ष देखि बृद्ध भत्ता दिइदै आएको थियो । उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.