सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट दिएको छ । सरकारले यो वर्ष उद्योग क्षेत्रलाई कृषिपछि दोस्रो प्राथमिकतामा राखेको छ ।

Sana Kishan

सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि पनि उल्लेख्य बजेट छुट्याएको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन गर्ने गरी विभिन्न नीति ल्याएको छ । – उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.