सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक मार्ग बनाउने

सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ ।

Sana Kishan

सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने अवस्था बनाउने बताएका हुन् । उनले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताए । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.