सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले किसानलाई पेन्सन दिने, एक अर्ब विनियोजन

171
Sana Kishan

सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ।

Karnali Traders

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सारेका हुन्।

Arus

किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत बताए। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.