सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा जीप दुर्घटना, ८ जना घाइते

140
Sana Kishan

डोटी– डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको आदर्श गाँउपालिका वडा नं ६ गिरिचौकाबाट दीपायल जान लागेको जीप दुर्घटना भएको हो।

Karnali Traders

प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुर्घटनामा ८ जना घाइते भएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.