सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् ।

Sana Kishan

नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराएका थिए ।

उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भइन् । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित भएकी हुन् । अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.