सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पुनर्वास नगरपालिकाको प्रमुखमा काँग्रेसका शर्मा र उपप्रमुखमा राना निर्वाचित

68
Sana Kishan

कञ्चनपुर – जिल्लाको पुनर्वास नगरपालिकाको नगर पमुख्रमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा निर्वाचित भएका छन् । उनले १० हजार ६ मत प्राप्त गरेको  पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे  ।

Karnali Traders

त्यस्तै, पुनर्वासको उपप्रमुखमा नेपाली काँग्रेसका भुलिया कुमारी राना निर्वाचित भएकी छन् । उनले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत प्राप्त गरे। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.