सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बालेन्द्र साहलाई १८ हजार ५ सय ५९ मतको अग्रता

132
Sana Kishan

काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गर्नु भएको छ ।

Karnali Traders

पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि हुनुहुन्छ । बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७ हजार ४ सय २३ मत ल्याउनु भएको छ ।

महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६ हजार ४ सय ५४ मत पाउनु भएको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.