सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालेन साह अग्रता बढाउँदै

Far weast coaching ad
150
Sana Kishan

काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई निरन्तरता दिइहनुभएको छ।

Karnali Traders

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको हो । साहले १७ हजार चार सय २४ मतको अग्रता बनाउनुभएको छ ।

Arus

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.