सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कृष्णपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

113
Sana Kishan

कञ्चनपुर – जिल्लाको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हेमराज ओझा निर्वाचित भएका छन् ।

Karnali Traders

उनले १० हजार ३ सय ३४ मत प्राप्त गरे कृष्णपुरका निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले ८ हजार २ सय मत प्राप्त गरे ।

Arus

त्यस्तै, कृष्णपुरको उपप्रमुखमा नेपाली काँग्रेसकी द्रोपती राना निर्वाचित भएकी छन् । उनले ९ हजार ६ सय ७५ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रमिता कुमारी रानाले ७ हजार ३ सय १६ मत प्राप्त गरिन् । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.