सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक

पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।

मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर÷अध्यक्ष–३ सय १०
उपमेयर÷उपाध्यक्ष–२ सय ८३

World Link Ads
Mahakali Polytechnic

नेकपा एमाले
मेयर÷अध्यक्ष–१ सय ८८
उपमेयर÷उपाध्यक्ष–२ सय १३

Dirghayu Ads

माओवादी केन्द्र
मेयर÷अध्यक्ष–१ सय २०
उपमेयर÷उपाध्यक्ष–१ सय २५

जसपा
मेयर÷अध्यक्ष–२४
उपमेयर÷उपाध्यक्ष–२८

एकीकृत समाजवादी
मेयर÷अध्यक्ष–१७
उपमेयर÷उपाध्यक्ष–२०

लोसपा
मेयर÷अध्यक्ष–१०
उपमेयर÷उपाध्यक्ष–९

राप्रपा
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–४

Sana Kishan

जनमोर्चा
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–३

जनमत पार्टी
मेयर÷अध्यक्ष–२
उपमेयर÷उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

तमलोपा
मेयर÷अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

विवेकशील साझा
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

स्वतन्त्र
मेयर÷अध्यक्ष–९
उपमेयर÷उपाध्यक्ष–४

(उज्यालो अनलाइन बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.