सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्‍डेय निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५५३ मतान्तरले पराजित गर्दै पाण्डेय मेयरमा विजयी भएका हुन्।

Sana Kishan

पाण्डेयले ३० हजार १३० मत प्राप्त गरे। एमालेका भट्टराईले २२ हजार ५९७ मत पाए। राप्रपाका उम्मेदवारले ४ हजार २९७ मत प्राप्त गरे।

World Link Ads
Mahakali Polytechnic

उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन्। एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई झण्डै ८ हजार मतान्तरले पराजित गर्दै अर्याल उपमेयरमा विजयी भएकी हुन्।

Dirghayu Ads

अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाए। राप्रपा उम्मेदवारले ६ हजार ५२९ मत पाए। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.