सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौ महानगर : ७३ हजार ९ सय ९ मत गन्दा बालेनलाई १३ हजार ४ सय ८० मतको अग्रता

Far weast coaching ad
156
Sana Kishan

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४ सय ८० मतको अग्रता बनाउनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले २७ हजार ४ सय ९५ मत ल्याउनु भएको छ ।

Arus

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १४ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार १५ मत ल्याउनु भएको छ।

Karnali Traders

अहिलेसम्म ७३ हजार ९ सय ९ मत गणना भएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २७ हजार ५ सय २६ मत पाउनु भएको छ ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय १४ मत पाउनु भएको छ ।

(उज्यालो अनलाइन बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.