सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

1,469
Sana Kishan

कञ्चनपुर – जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।बिहीबार जिल्लाको भीमदत्त नगरपालिका ५ बनगाउँमा भीमदत्त ५ कै सुकासालका ३५ वर्षीय प्रेमराज अवस्थीले चलाएको म२प २७६ नम्बरको मोटरसाइकल र भीमदत्त १० का ३८ वर्षीय वीरेन्द्र चन्दले चलाएको म२प ८०२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक अवस्थी घाइते भएको अर्का चालक चन्द गम्भीर घाइते भएका थिए ।

Karnali Traders

गम्भीर घाइते भएका चन्दको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

 

Nepali Khaja

(गोदावरी न्युज बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.