सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

रोहित राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त

95
Sana Kishan

युवा ब्याट्सम्यान रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार उपकप्तानको जिम्मेवारी दिएको हो ।

Karnali Traders

उनी अमेरिका सिरिजका लागि उपकप्तान चुनिएका हुन् । रोहितले आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल, यूएई र स्कटल्यान्डबीचको सिरिजमा उपकप्तानको भूमिका निर्वाह गर्नेछन् ।

Arus

रोहित राष्ट्रिय टोलीका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एकदिवसीय क्रिकेटमा १७ खेलमा ६२३ रन बनाएका छन् । उपहार खबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.