सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको मेयर नेपाली कांग्रेसले जित्यो

काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका दिपककुमार रिसाल ९६९२ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका उद्धव विष्टले ८५०४ मत प्राप्त गर्नु भएको छ ।

Sana Kishan

यस्तै उपमेयरमा भने एमालेकी सान्नानी लामा ८८०४ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निर्वाचन आयोगबाट प्राप्त नतिजा अनुसार कांग्रेसका शान्ति नेपालले भने ८६७१ मत प्राप्त गर्नु भएको छ ।

World Link Ads
Mahakali Polytechnic

यसैगरी ९ वटा वडा रहेको गोकर्णेश्वरमा ५ वटा वडाको वडाध्यक्षमा एमाले, ३ वटामा कांग्रेस र १ वटा वडामा स्वतन्त्रले जित हासिल गरेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.