सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कंचनपुरमा समाजवादीको पहिलो जित बेदकोट ८ मा जोशी बिजयी

कंचनपुरमा समाजवादीको पहिलो जित बेतकोट वडा ८ मा जोशी बिजयी नेकपा एकीककृत समाजवादी पार्टीले कञ्चनपुरमा एक वडा जितेको छ ।निर्वाचन  अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका जोशी बेदकोट ८ को वडाध्यक्षमा निर्वाचित भएका हुन । बेदकोटमा नेकपा एकीकृकत समाजवादी र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको थियो ।

Sana Kishan

गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका दिलु बोहरालाई ११० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । जोशीले ५३४ र बोहराले ४२४मत ल्याएका थिए । भने एमालेका हर्क नाथले ३८८ मत ल्याएका थिए । अघिल्लो पटक यो वडा एमालेले जितेको थियो ।

 

World Link Ads
Mahakali Polytechnic

विद्यार्थी नेता समेत रहेका जोशीले पनि वडा जितेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखककै वडा मतदान गरेको केन्द्रबाट काँग्रेस लगातार दुई पटक पराजित भएको भन्दै काँग्रेस नेता कार्यकर्ता रुष्ट भएका छन । काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले समाजिक सञ्जालदेखि अन्य मौखिक रुपमा शिर्ष नेताकै वडामा लगातार नेता काँग्रेस पराजित भएको विषयमा समिक्षा हुनुपर्ने बताईरहेका छन । बेदकोटमा नेकपा एकीकृकत समाजवादी र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको थियो । Samriddhipost बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.