सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर दोधाराचाँदनी नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन् । लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए ।

Sana Kishan

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भएकी छिन् । उनले ६ हजार ३६५ मत प्राप्त गरिन् । एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.