सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका नरेन्द्र साउँद विजयी

बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका नरेन्द्र साउँद विजयी भएका छन् । ८३४ मत ल्याएर प्यानल सहित उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नागीसिंह धानुकले ५२९ मत ल्याए ।

Sana Kishan

पुर्चौंंडीको मेयर र उपमेयरमा पनि नेपाली काँग्रेसको अग्रता छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.