सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भीमदत्तमा मत गणना पुनः सुचारु हुदैँ

298
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ ।
भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि मत गणना अवरुद्ध भएको छ । सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगित गरि ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेको हो । मत गणना केही बेरमा सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.