सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दनपा १ मा रोचक भिडन्त, एमालेले अग्रता लियो

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा रोचक भिडन्त भएको छ । शुरुदेखि झिनो मतले अग्रस्थानमा रहेका कांग्रेसका भुवनराज भट्टलाई उछिनेर एमालेका विष्णुदत्त भट्टले अग्रता बनाएका छन् । १७ सय मतगणना हुँदा एमालेका भट्ट ९ मतले अगाडि रहेका छन् ।  सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.