सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

37
Sana Kishan

वायुसेवा सञ्चालक संघ नेपालले बैशाख ३० गते आन्तरिक उडान बन्द हुने जनाएको छ। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको हो।

Karnali Traders

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९’ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आवद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन्। सङ्घले आईतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो। अन्नपूर्ण पोस्ट बाट सभार

 

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  66  =  69