सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जेठ ३ गतेदेखि बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

92
Sana Kishan

सरकारले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

Karnali Traders

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Arus

पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

78  +    =  80