सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो निम्न माध्यमिक तहको नतिजा (नतिजा–सहित)

शिक्षक सेवा आयोगले आज वैशाख २४ गते निम्न माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

लामो समय पछि खुलेको आयोगले गत चैत १७ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

उक्त परीक्षामा करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग स्रोतले जानकारी दिएको छ । आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ।

World Link Ads
Mahakali Polytechnic

प्रदेश १ को नतिजा

मधेश प्रदेशको नतिजा

Sana Kishan

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा

 

(खबर बोर्ड बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.