सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै

84
Sana Kishan

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

Karnali Traders

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ । उसको दुई अङ्क मात्रै छ ।

Arus

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले हराएको थियो । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

1  +  5  =