सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भ्रष्टाचार न्यूनिकरण र अन्यायमा परेकालाई न्याय दिलाउँछु : बेदकोट काँग्रेस उप-मेयरकी उम्मेदवार जोशी

कञ्चनपुर । नेपाली काँग्रेसका तर्फबाट बेदकोट नगरकी उपमेयरकी उम्मेदवार तुलसी जोशीले भ्रष्टाचार न्यूनिकरण सहित अन्यायमा परेका जनतालाई न्याय दिलाउने एजेण्डा अघि सारेकी छिन । जोशी यस अघि पनि उपमेयरको यात्रामा थिईन । यस पटक पनि काँग्रेसले उनको क्षमता, ईमान्दारिताको मुल्याङकन गर्दै फेरी उप मेयर दिएको छ ।

जोशीले महिला शसक्तीकरणका साथै महिलाको सीप, क्षमता बृद्धि गरेर आत्मनिर्भर बनाउने एजेण्डा अघि सारेकी छिन । मेलमेलापकर्ताकी प्रशिक्षक एव समाजिक, साँस्कृतिक क्षेत्रमा जोडिएकी तुलसीले नगरको दिगो विकास र अन्यायमा परेका जनतालाई न्याय दिने योजना अघि सारेकी छिन ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

अहिले उनी चुनावी एजेण्डा लिएर जनताको घर दैलोमा पुगिरहेकी छिन । लामो समयदेखि समाजिक, राजनीतिक क्षेत्रमा काम गर्दै आएकी तुलसीले नगरलाई सम्बृद्धि सुखी बनाउने योजना अघि सारेकी छिन । जनसरोकार पोस्टबाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.