सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ : माधव नेपाल

95
Sana Kishan

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।

Karnali Traders

भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।

Arus

‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ,’ नेता नेपालले भने, ‘भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’ उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए । अनलाइनखबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  2  =