सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सामाजिक सञ्जालका भ्रामक सूचनाको गुनासो टिपाउन आयोगको आग्रह

70
Sana Kishan

निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबारे गुनासो टिपाउन आग्रह गरेको छ।

आयोगले आज (बुधबार) एक सूचना निकालेर भ्रामक तथा सम्प्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिसम्बन्धी गुनासो अनलाइनमार्फत टिपाउन सक्ने जनाएको छ।

Arus
Karnali Traders

मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न भ्रामक समाचार तथा झूटा सूचनाहरू आउन थालेपछि आयोगले अनलाइनबाटै गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो।

Nepali Khaja

सामाजिक सञ्जालमा आएका मिथ्या सूचना वा कुनै पनि चुनावी आचारसंहिता विपरीतका पोस्ट आएमा सम्बन्धित पोस्टको लिंकसहित आयोगको इमेल ठेगाना [email protected] मा गुनासो पठाउन सकिने जनाएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

3  +  3  =