सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल : आज चेन्नई सुपर किंग्स र रोयल्स च्यालेन्जर्स बेंगलोरबीच खेल हुँदै

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल्स च्यालेन्जर्स बेंगलोरबीच खेल हुँदैछ।

खेल साझ ७ः४५ बजेदेखि महाराष्ट्र क्रिकेट स्टेडियममा हुनेछ।

Sana Kishan

यसअघि भएको चेन्नई र बेंगलोरको खेलमा चेन्नई विजयी भएको थियो।

World Link Ads
Mahakali Polytechnic

चेन्नई ९ खेलमा ६ अंक जोड्दै तालिकाको ९औं स्थानमा रहेको छ भने बेंगलोर १० खेलमा ५ अंक जोड्दै छैठौं स्थानमा रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.