

निर्वाचन आयोगले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । गोदावरी न्युज बाट सभार
