सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कांग्रेसका ६२३ जनाले लिए उम्मेदवारी फिर्ता

66
Sana Kishan

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका गरी ६२३ जनाले उम्मेदवारी फिर्ता लिएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जनाएका छन् । अब कांग्रेसका ३० हजार ६२८ उम्मेदवार कायम रहेका छन् ।

Arus
Karnali Traders

जसमध्ये नगरपालिका प्रमुखमा २६२, गाउँपालिका अध्यक्षमा ३७२ उम्मेदवार कायम छन् । नगरपालिका प्रमुखमा ३ र गाउँपालिका अध्यक्षमा १० जनाले उम्मेदवारी फिर्ता लिएका प्रवक्ता डा. महतले बताए ।

Nepali Khaja

त्यस्तै नगरपालिका उपप्रमुखमा कांग्रेसका १९४ जना र गाउँपालिका उपाध्यक्षमा ३४० उम्मेदवार रहेका छन् ।

त्यस्तै ६ हजार ७४३ वडामध्ये कांग्रेसले ६ हजार ४३ वडाअध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । प्रवक्ता महतले यो प्रारम्भिक विवरण मात्र भएको बताएका छन् । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

4  +  1  =