सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आईपीएल : लखनऊ सुपर जायन्ट्स र दिल्‍ली क्यापिटल्सबीचको खेलमा लखनऊ विजयी

86
Sana Kishan

इन्डियन प्रिमियर लिग(आईपीएल) आज भएको लखनऊ सुपर जायन्ट्स र दिल्‍ली क्यापिटल्सबीचको खेलमा लखनऊ विजयी भएको छ।

लखनऊले टस जितेर ब्याटिङ्‌ रोजेको थियो। निर्धारित २० ओभरमा लखनऊले ३ विकेट गुमाउँदै १९५ रन जोडेको थियो।

Arus
Karnali Traders

जवाफि ब्याटिङ्मा उत्रेको दिल्‍लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन जोडेको हो।

Nepali Khaja

यस्तै अहिले नै हुने दोस्रो सनराइजर्स हैदरावद र चेन्नई सुपर किंग्सबीचको खेलमा चेन्नईले टस हारेर ब्याटिंगको निम्तो पाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  62  =  65