सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मतपत्रको नमुना सार्वजनिक, कुन जिल्लाको मतपत्र कस्तो ?

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ ।

Sana Kishan

हेर्नको लागी यो लिङ्कमा क्लिक होस् !

https://election.gov.np/np/page/sample-ballot?utm_campaign=election2079&fbclid=IwAR1mX6vASFdfyfHw6fbr81blBbbQVx_1NVUIlnNO0oCUOL8rxqruG362r8g

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.