सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धनगढीका मेयर उम्मेदवार गोपाल हमालको चुनाव चिह्न आँप

99
Sana Kishan

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न ‘आँप’ पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले शनिबार हमाललाई ‘आँप’ चुनाव चिह्न प्रदान गरेको हो ।

Arus
Karnali Traders

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए ।

Nepali Khaja

वडले १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमाल ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

19  +    =  24