सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीका मेयर उम्मेदवार गोपाल हमालको चुनाव चिह्न आँप

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न ‘आँप’ पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले शनिबार हमाललाई ‘आँप’ चुनाव चिह्न प्रदान गरेको हो ।

Sana Kishan

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए ।

World Link Ads
Mahakali Polytechnic

वडले १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमाल ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.