सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिम्बाब्बे विरुद्धको टी–२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा

98
Sana Kishan

जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

Karnali Traders

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ ।

Arus

नेपाली टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने टिममा छैनन् । अनलाइनखबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

2  +  5  =