सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायक टंक तिमिल्सिनाले दिए मेयर पदमा उम्मेद्वारी

पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उनले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन ।

Sana Kishan

नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् । ओकेजनता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.