सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन आयोगले भन्यो : मतदाता नामावलीमा थपघट हुँदैन

255
Sana Kishan

निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने बताएको छ ।

Karnali Traders

आयोगले १३ चैत २०७९ मा मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको थियो । तर अहिले पनि नामावली सार्न र सच्याउन निवेदन आइसकेको भन्दै आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने बताएको छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.