सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मछेली खोलामा डुबेर कञ्चनपुरका एक युवकको मृत्यु

155
Sana Kishan

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ मा रहेको मछेली खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकाका का अन्दाजी २२ वर्षिय विजय भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Karnali Traders

ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका अनुसार महेन्द्रनगरबाट घुम्नका लागी आएका भट्टको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । भट्टको शव पोष्टमार्टमका लागी महाकाली अस्पताल महेन्द्रनगर पठाईएकोे छ । गोदावरी न्युज बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  34  =  42