सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर कांग्रेसका सहसचिव पुस्कल चौधरी माओवादीमा प्रवेश

कञ्चनपुर –नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीसंगै बेलौरी नगरपालिका–२ को वडा कार्यसमितिका सचिव हरिराम जोशी पनि माओवादीमा प्रवेश गरेका छन् ।

Sana Kishan

कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन् । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.