सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोली कैलाली आउँदै

कैलाली– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) (भोली )बिहीबार कैलाली आउने भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड भोलि कैलाली आउने भएका माओवादी केन्द्रले जनाएको छ।

Sana Kishan

गौरीगंगा नगरपालिका ८ को लिक्मा मेला लाग्ने स्थानमा हुने कार्यक्रमलाई उनले सम्बोधन गर्ने माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)ले बताए।

कार्यक्रमस्थल लिक्मा मेला क्षेत्रको माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले निरीक्षण समेत गरेको उनले बताए। गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.