सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धुम्रपान निषेधका अभियान्ता मदन चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा

121
Sana Kishan

धुम्रपान निषेधका अभियान्ता चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा
महेन्द्रनगर । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष समेत रहेका धुम्रपान निषेधका अभियान्ता मदन चन्दले वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन । उनले भीमदत्त नगरपालिका वडा –७ मा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका हुन ।

Arus
Karnali Traders

महेन्द्रनगरको संचार चोकमा चिया पसल ब्यवसाय गर्दै आएका चन्द २०५८ सालदेखी धुम्रपान मद्यपान निषेधको अभियान चलाएका हुन । उनले हेल्प नेपालबाट सामाजिक कार्यमा जुटेका छन । पश्चिम प्रेसबाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

8  +  2  =