सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धुम्रपान निषेधका अभियान्ता मदन चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा

धुम्रपान निषेधका अभियान्ता चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा
महेन्द्रनगर । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष समेत रहेका धुम्रपान निषेधका अभियान्ता मदन चन्दले वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन । उनले भीमदत्त नगरपालिका वडा –७ मा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका हुन ।

Sana Kishan

महेन्द्रनगरको संचार चोकमा चिया पसल ब्यवसाय गर्दै आएका चन्द २०५८ सालदेखी धुम्रपान मद्यपान निषेधको अभियान चलाएका हुन । उनले हेल्प नेपालबाट सामाजिक कार्यमा जुटेका छन । पश्चिम प्रेसबाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.