सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त

Far weast coaching ad
201
Sana Kishan

भारतीय विदेश मन्त्रालयले नेपालस्थित राजदूत विनय मोहन क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ। भारतको मन्त्रिपरिषद्ले क्‍वात्रालाई सोमबार नियुक्त गरेको हो।

Karnali Traders

उनले आगामी मे १ देखि कार्यभार सम्हाल्ने छन्। हालका विदेश सचिव हर्शबर्द्धन शृंगलाले अप्रिल अन्तिममा अनिवार्य अवकास पाउने भएपछि क्‍वात्रालाई नरेन्द्र मोदी नेतृत्वको सरकारले सो जिम्मेवारी दिएको हो। अन्नपूर्ण पोस्ट बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.