सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले झन् बलियो भएको छ : केपी शर्मा ओली

148
Sana Kishan

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले झन् बलियो भएको बताएका छन्। एमाले फुटेको आरोप लागिरहँदा अध्यक्ष ओलीले एमाले झन् बलियो भएको बताएका हुन्।

Karnali Traders

‘एमाले झन् बलियो भएको छ। देशभरि एमालेको पक्षमा विशाल लहर आएको छ,’ खोटाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने।

Arus

उनले पाँच दलीय गठबन्धनले जालझेलबाट सरकार बनाएको आरोप लगाए। आगामी स्थानीय तहको निर्वाचनमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताए। ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै भएको बताए। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.