सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपालले आज मलेसियासँग खेल्दै

105
Sana Kishan

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

Karnali Traders

नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.