सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

८० प्रतिशत स्थानमा गठबन्धन कायम हुन्छ : मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे

195
Sana Kishan

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सत्ता पक्षीय दलहरुको गठबन्धन स्थायी भएको बताएका छन्। उनले गठबन्धन कायम गरेरै सरकारका दलहरु अबको सबै निर्वाचनमा जनतामाझ जाने बताए।

Karnali Traders

नुवाकोटको विदुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले देशमा सबै क्षेत्रको विकास र परिवर्तनका लागि वर्तमान दलीय गठबन्धनको स्थायी निरन्तरता हुने बताए। सत्ताधारी गठबन्धन स्थानीय, प्रदेश तथा संघीय निर्वाचनसम्मै जाने बताए।

Arus

उनका सरकारवादी दलहरुबीचको चुनावी गठबन्धनको विषयमा अनेक चर्चा तथा परिचर्चा भइरहेको उल्लेख गर्दै देशमा चुनावी गठबन्धन गरेरै अग्रगमनलाई आत्मसात गरिने बताए। उनले अबको निर्वाचनमा केही छिटपुट र सामान्य विवादबाहेक ८० प्रतिशत स्थानमा चुनावी गठबन्धन कार्यान्वयन हुने दाबी गरे। देवचन्द्र भट्टले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.