सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ ।

Sana Kishan

गएराति मुम्बईमा चेन्नइले दिएको दुई सय ११ रनको विशाल लक्ष्य लखनउले ३ बल बाँकै छँदै चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्विनटन डि ककले ६१, इभन लुइसले ५५ र केएल राहुलले ४० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले रोविन उथापाको ५० तथा शिवम् दुवेको विष्फोटक ४९ रनको मद्दतमा एक सय १० रन बनाएको थियो । बलिङतर्फ लखनउका अभेस खाँन,एन्ड्रयु टाई र रवी विष्णोइले २÷२ विकेट लिए । जितसँगै लखनउले २ अंक जोेडेको छ भने चेन्नई लगातार दोस्रो खेलमा पनि पराजित हुँदै अंकविहीन रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.